रोगको जोखिमलाई घटाउने उपाय ‘पेन-डी प्याकेज’

यस स्टोरीको अंश: नेपालमा नसर्ने रोगहरू मृत्युको प्रमुख कारण, ‘पेन–डी प्याकेज’ लागू
nepalnews.com · 4 दिन अघि

नेपालमा नसर्ने रोगहरू (उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली र श्वासप्रश्वाससम्बन्धी रोग) समयअगावै हुने मृत्युका प्रमुख कारणका रूपमा देखापरेका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल मृत्युको करिब ७१ प्रतिशत हिस्सा नसर्ने रोगका कारण हुने गरेको छ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू