पलेँटीमा अग्रज गीतकार शिवशंकर थापा
▸ यस स्टोरीको अंश: गीतकार शिवशंकर थापाका रचनाहरू 'पलेँटी' कार्यक्रममा प्रस्तुत हुने
प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेँटीमा आगामी शुक्रबार सुप्रसिद्ध गीतकार शिवशंकर थापाका गीति रचना प्रस्तुत हुने भएका छन् । पलेँटी कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो । यसपालीको कार्यक्रम यही मे महिनाको अन्तिम शुक्रबार; २९ तारिखका दिन आयोजना हुनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›