पोखरामा ८५औँ नियमित लघुकथा वाचन सम्पन्न
▸ यस स्टोरीको अंश: पोखरामा ८५औँ लघुकथा वाचन कार्यक्रम सम्पन्न
लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा ८५औँ नियमित लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १४ जना लघुकथाकारहरूले आफ्ना सिर्जना वाचन गरेका थिए। २०७४ चैत १० गते सुरु गरिएको यो नियमित लघुकथा वाचन कार्यक्रम पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माध्यमिक विद्यालयमा हरेक महिनाको दोस्रो शनिबार हुँदै आएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित