अमेरिका र युरोप पठाइदिने प्रलोभनमा करोडौँ ठगी, कन्सल्टेन्सी सञ्चालकसहित ७ जना पक्राउ
▸ यस स्टोरीको अंश: क्यानडा पठाउने भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ
अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले नितु घिमिरेलाई पक्राउ गरेको छ । उनले ३ जनालाई अमेरिका पठाइदिने भन्दै २६ लाख रुपैयाँ लिएर फरार भएकी थिइन् । प्रहरीले युरोपका विभिन्न देशमा रोजगारीको प्रलोभनमा पारेर ठगी गरेको आरोपमा अन्य ६ जनालाई पनि पक्राउ गरेको छ । पक्राउ परेकामध्ये अमित र राहुलले क्यानडा पठाइदिन्छु भन्दै १ करोड ५७ लाख ६५ हजार ४ सय रुपैयाँ ठगी गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›