वैदेशिक रोजगारी ठगीको अभियोगमा ६ पक्राउ

यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीको अभियोगमा ६ जना पक्राउ, ९७ लाखभन्दा बढी ठगीएको दाबी
himalpress.com · 3 घण्टा अघि

वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार ठगी अभियोगमा ६ जना पक्राउ परेका छन् । उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका–११का प्रवीण श्रेष्ठलाई हालै पक्राउ गरिएको हो । उनीहरूले क्यानडा, न्युजिल्याण्ड, बेलायत, अमेरिका, दुबइ र सर्बिया पठाइदिने भन्दै ठगी गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू