एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण, पाँच महिना थप अवधि लाग्न सक्ने
▸ यस स्टोरीको अंश: दमौलीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजको ८४% भौतिक प्रगति
एसियाली राजमार्ग (एसियन हाइवे)अन्तर्गत काँकरभिट्टा लौकही सडक योजना (पश्चिम खण्ड)मा पर्ने तीनवटा पुलको निर्माण द्रुतगतिमा अघि बढेको छ । आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवासहित मोरङको लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘आर्क’ प्रविधिका पुल निर्माण भइरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›