टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न
▸ यस स्टोरीको अंश: टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, २.५ लाख बढीले पाए शेयर
प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको थियो। आईपीओमा कुल २९ लाख ४८ हजार ९६६ जना लगानीकर्ताबाट ३ करोड ३७ लाख ४६ हजार २०० कित्ता शेयरका लागि आवेदन परेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›