एमालेमा विभाग र जनसंगठन इन्चार्ज प्रस्ताव, नेतृत्वमा नयाँ अनुहारहरू (सूचीसहित)

यस स्टोरीको अंश: एमालेमा सचिवहरूलाई प्रदेश इन्चार्ज र उपाध्यक्षहरूलाई विभागको जिम्मेवारी प्रस्ताव
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

नेकपा एमालेले पार्टीका विभिन्न विभाग तथा जनसंगठनका लागि नेतृत्व प्रस्ताव अघि सारेको छ। सचिवालय बैठकले विभागीय प्रमुख र इन्चार्जहरूको नाम प्रस्ताव गरेको हो। शुक्रबार बस्ने सचिवालय बैठकले यसबारे थप निर्णय गर्नेछ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू