हुम्ला–बाजुरा सीमा विवादबारे छानबिन गर्न उच्चस्तरीय टोली गठन

यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा विवाद अध्ययन गर्न सरकारद्वारा समिति गठन
lokaantar.com · 5 दिन अघि

गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ। मन्त्रालयले टोलीलाई तत्काल घटनास्थलमा खटिन र शीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। सीमा क्षेत्रमा नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न जिल्ला सुरक्षा समितिलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू