एमालेको केन्द्रीय सचिवालय बैठक सुरु
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ । पार्टीको संगठनात्मक तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आयोजना गरिएको जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित