नेकपा एमालेको सचिवालय बैठक आज बस्दै
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफलनिर्वाचनमा पराजयको समीक्षा र पार्टी पुनर्गठनबारे बहस चलिरहेका बेला नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओली निवासमा बस्ने बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुनेछ। गत निर्वाचनको समीक्षा र प्रदेश सरकारको समीकरण हेरफेरबारे पनि छलफल हुन सक्ने नेताहरूले बताएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित