कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, ३८ जना घाइते

यस स्टोरीको अंश: रौतहटमा हावाहुरीले घर भत्किँदा महिलाको मृत्यु, विद्युत् सेवा अवरुद्ध
kharibot.com · 1 दिन अघि

कपिलवस्तुको महाराजगन्जमा यात्रुबाहक बस दुर्घटना हुदा ३८ जना घाइते भएका छन् । कपिलवस्तुको महाराजगन्ज नगरपालिका- ४ बरईपुरस्थित तौलिहवा- बहादुरगन्ज हुलाकी सडकखण्डमा काठमाडौँबाट सुर्खेततर्फ जादै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भइ पल्टिदा बसमा यात्रा गरिरहेका ५६ जना मध्ये ३८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू