आयकरको सीमा बढ्यो, १० लाखसम्म १ प्रतिशत मात्रै कर
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा आयकर छुट सीमा १० लाख पुर्याइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज
आगामी आर्थिक वर्षका लागि आयकरको सीमा बढाइएको छ । अब १० लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत मात्रै कर लाग्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›