व्यक्तिगत आयकरको सीमा रु. १० लाख कायम, पुँजीगत लाभकर नै अन्तिम
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत व्यक्तिगत आयकरको सीमा १० लाख रुपैयाँ पुर्याइएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसदको दुवै सदन संयुक्त बैठकमा बजेट सार्वजनिक गर्दै व्यक्तिगत आयकरको सीमा १० लाख रुपैयाँ पुर्याइएको जानकारी गराएको हो । शेयर बजारमा पुँजीगत लाभकर नै अन्तिम कर कायम गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित