करका दरमा बृहत् पुनरावलोकन, व्यक्तिगत आयकर दर दश प्रतिशतले घट्यो

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले गरे कर प्रणालीमा व्यापक पुनरावलोकन: १० लाखसम्म आयमा १% कर
gorkhapatraonline.com · 23 घण्टा अघि

सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई दश प्रतिशतले घटाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै सो घोषणा गर्नुभएको हो । यसका साथै, व्यक्तिका लागि आयकरको छुटको सीमा दोब्बर गरी दश लाख रुपियाँ पुर्‍याइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू