व्यक्तिगत आयकरको सीमा दोब्बर बढाइयो, पुग्यो १० लाख
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
सरकारले व्यक्तिगत आयकरको सीमा दोब्बर बनाउँदै १० लाख रुपैयाँ पुर्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरको सीमा १० लाख रुपैयाँ कायम गरिएको घोषणा गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित