बजेट: ३१ निकाय खारेज र १८ निकायको पुनसंरचना बाट २० अर्ब बचत हुने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
kharibot.com · 14 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ३१ निकाय खारेज गर्ने र १८ निकायको पुनर्संरचना गर्ने घोषणा गरेका छन् । यसबाट अनावश्यक संरचना र निकाय खारेज गरी २० अर्ब बचत हुने बताएका छन् । अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू