सरकारले न्यायपालिकालाई आफूअनुसार चलाउन खोजेको छः गगन थापा

यस स्टोरीको अंश: गगन थापाद्वारा सरकारमाथि न्यायपालिका र व्यवस्थापिकालाई नियन्त्रणमा राख्न खोजेको आरोप
emountaintv.com · 6 दिन अघि

नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारले न्यायपालिका तथा व्यवस्थापिकालाई आफ्नो नियन्त्रणमा राख्न खोजेको आरोप लगाउनुभएको छ । शनिवार विराटनगरको कोईरालानिवासमा संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले न्यायपालिकालाई आफ्नो प्रभावमा राखेर चलाउने प्रयास गरिरहेको आरोप लगाउनुभएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू