सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्बिरहरु)
▸ यस स्टोरीको अंश: राजनीतिक विश्लेषक डा. न्यौपाने भन्छन्: नेपालमा साँचो गणतन्त्र ल्याउन अझै बाँकी छ
तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १९ वर्ष भएको छ । १९औँ गणतन्त्र स्थापन दिवसको अवसरमा आज देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । सो अवसरमा सैनीक मञ्च टुँडिखेलमा समेत गणतन्त्र स्थापना दिवसका अवसरमा भव्यसमारोहको आयोजना गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›