टुँडिखेलमा गणतन्त्र दिवस (तस्बिरहरू)
▸ यस स्टोरीको अंश: १९औं गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
१९ औं गणतन्त्र दिवस शुक्रबाार विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। तत्कालीन नेकपा माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको जगमा २०६२/०६३ मा भएको जनआन्दोलनले शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापना भएको १८ वर्ष पुगेर १९ वर्षमा लागेको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो। दिवसको अवसरमा सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित