९४ खर्ब ८४ अर्बको लेखापरीक्षण: १४ अर्ब ६३ करोड रुपियाँ असुल, बेरुजु दरमा वृद्धि

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: कुल बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
gorkhapatraonline.com · 2 हप्ता अघि

महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ६३औँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल ९४ खर्ब ८४ अर्ब ५० करोड रुपियाँ बराबरको लेखापरीक्षण सम्पन्न गरिएको छ । यस वर्षको लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपियाँ बेरुजु कायम भएको छ भने १४ अर्ब ६३ करोड २७ लाख रुपियाँ असुल भएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू