खानेपानीको हाहाकार हुने ठाउँमा तरकारीखेती विस्तार !, कालीचरण भन्छन् – जलाशयको कमाल
▸ यस स्टोरीको अंश: जलाशय निर्माणपछि कर्जाहीमा खानेपानी समस्या समाधान, तरकारीखेती विस्तार
देउखुरी / घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन बढेको थियो । हिउँदमा जहिले पनि इनार, कुँवालगायत पानीका मुहान सुक्ने गर्दछन् । यस क्षेत्रमा सुक्खायाममा खानेपानीको समस्या हुने गरेको स्थानीय ७८ वर्षीय कालीचरण चौधरीले बताए । उनका अनुसार गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्र संरक्षणका लागि प्रदेश र स्थानीय सरकारको रु एक करोडको लागत र स्थानीयको पहलमा विसं २०७७ मा जलाशय बनेको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›