‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’
▸ यस स्टोरीको अंश: लहान नगरपालिकामा कृत्रिम पोखरी निर्माण: पानी सङ्कट टार्ने र सिँचाइ सुविधा पुर्याउने दाबी
लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित कृत्रिम पोखरी निर्माण भइसकेको पृष्ठभूमिमा राजदेवी चुरे सामुदायिक वनभित्र पर्ने ढोड्ना खोलाकिनारको १० बिघा क्षेत्रफलमा बृहत् पोखरीको शिलान्यास गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›