कास्कीमा असार एक गतेदेखि नदी तथा खानीजन्य सामाग्री उत्खननमा रोक
▸ यस स्टोरीको अंश: पाल्पामा जङ्गली च्याउ खाँदा दुई महिलाको मृत्यु, १२ जना बिरामी
कास्कीमा असार १ गतेबाट तीन महिनाका लागि नदी तथा खानीजन्य सामग्री उत्खननमा रोक लगाइएको छ। जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले पोखरा महानगरपालिका, माछापुच्छ्रे, अन्नपूर्ण, रूपा र मादी गाउँपालिकाका नदीहरूमा ढुंगा, गिट्टी तथा बालुवा उत्खननमा रोक लगाउने निर्णय गरेको हो। बैठकले निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित