दैलेखस्थित पेट्रोलियम उत्खनन परियोजना सफल बनाउन सडकको व्यवस्था तत्काल मिलाओस्ः बासना थापा

यस स्टोरीको अंश: कांग्रेस प्रमुख सचेतक वासना थापाले दैलेख पेट्रोलियम उत्खनन परियोजना अगाडि बढाउन माग गरिन्
taksarnews.com · 1 हप्ता अघि

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले दैलेखस्थित पेट्रोलियम उत्खनन परियोजनालाई प्रभावकारी हुने गरी सडकको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् । उनले उक्त परियोजनालाई सफलतापूर्वक सम्पन्न गराउन सुर्खेत–दैलेख सडकखण्ड व्यवस्थित बनाउन ढिलाई गर्न नहुने स्पष्ट पारिन् । सांसद थापाले दैलेख जिल्ला अस्पतालको व्यवस्थापनमा सुधार गर्न पनि सरकारलाई सचेत गराइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू