पोखराको फिर्केखोलाका संरचना हटाउन डोजर चल्यो

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
www.ronbpost.com · 4 दिन अघि

पोखरा महानगरपालिकाले फिर्केखोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने अभियान औपचारिक रूपमा सुरु गरेको छ । महानगरले दिएको अल्टिमेटम सकिएपछि आइतबारदेखि खोला मिचेर बनाइएका संरचना खाली गर्ने अभियान अघि बढाएको हो । वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू