नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति छ- प्रवक्ता पोख्रेल

यस स्टोरीको अंश: सरकारका प्रवक्ता सस्मित पोखरेलले नागरिकका गुनासो सुनेर मात्र अघि बढ्ने नीति रहेको बताए
nepaltvonline.com · 3 दिन अघि

शिक्षा तथा खेलकुद मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्त्री पोखरेलले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानी लगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू