ट्रेड युनियन र संघसंस्थाले ओगटेको अवैध संरचनामा महानगरले चलायो डोजर
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले पृथ्वीचोकका अतिक्रमित संरचनामा डोजर चलायो
ट्रेड युनियनहरू र संघसंस्थाले ओगटेका अवैध संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ। विभिन्न पार्टीनिकट मजदुर संगठन र संघसंस्थाहरूले पोखरा बसपार्कको बाटो उत्तरपट्टि बनाएका दर्जनौँ भवनमा महानगरले बिहीबार डोजर चलाएको हो। महानगरले यसअघि ती भवनहरू हटाउन ३५ दिने सूचना जारी गरेको थियो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›