अमरसिंह माविको जग्गामा बनेका घरटहरामा महानगरको डोजर(तस्बिरहरु)
▸ यस स्टोरीको अंश: बनेपा होल्डिङ सेन्टरमा सुकुम्बासीको गुनासो: उचित बसोबास र बालबालिकाको पढाइको माग
पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन डोजर परिचालन गरेको छ। मंगलबार बिहानै महानगरपालिकाको टोलीले सुरक्षाकर्मीहरूको सहयोगमा विद्यालयको जग्गा मिचेर बनाइएका घरटहराहरू भत्काएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित