राप्रपा र राप्रपा नेपालको एकीकरण अलपत्र, कमल थापाले फेसबुकबाटै गराए ध्यानाकर्षण
▸ यस स्टोरीको अंश: राप्रपा र राप्रपा नेपालको एकीकरण अलपत्र, कमल थापाद्वारा ध्यानाकर्षण
राप्रपा र राप्रपा नेपालबीच गत पुसमा भएको पार्टी एकता पाँच महिना बितिसक्दा पनि स्थानीय र केन्द्रीय तहमा समायोजन हुन सकेको छैन भने भातृ सङ्गठनहरूको एकीकरण पनि अलपत्र छ । तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकता अलपत्र परेको बारे फेसबुकमार्फत राप्रपा नेतृत्वको ध्यानाकर्षण गराएका छन् । निर्वाचन आयोगमा पार्टी एकताको औपचारिक पत्र समेत पठाउन नसकिएको उनले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित