क्यानद्वारा राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक, शीर्ष खेलाडी ‘ए प्लस’ समूहमा
▸ यस स्टोरीको अंश: नेपाल क्रिकेट संघद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक, शीर्ष खेलाडी ‘ए प्लस’ श्रेणीमा
नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। पुरुषतर्फको ‘ए प्लस’ श्रेणीमा कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने परेका छन्। उनीहरूलाई क्यानको सबैभन्दा उच्च श्रेणीमा राखिएको हो। नयाँ वर्गीकरणअनुसार खेलाडीहरूको मासिक पारिश्रमिक पनि निर्धारण गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›