सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह
▸ यस स्टोरीको अंश: सङ्घीय गणतन्त्रको विकल्प छैन : मुख्यमन्त्री शाह
मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयनमा आएको १९ वर्षमा जनताले विकास र हक अधिकार स्थापित गर्न स्पष्ट रूपमा अगाडि बढेको बताएका छन् । तीन तहका सरकारले काम गरिरहे पनि अधिकार क्षेत्रमा केही अन्योलता र जटिलता देखिएको उनको अनुभव छ । गणतन्त्रलाई संस्थागत गर्न नागरिक अधिकारका आवाज स्थापित गर्न र पछाडि परेका जनताका आवाज राज्यका निकायसम्म पुर्याउने वातावरण निर्माणमा प्रदेश सरकारले काम गरिरहेको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›