सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य
▸ यस स्टोरीको अंश: मुख्यमन्त्री आचार्य भन्छन्, सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व सम्हालेको दुई वर्ष पुग्न लागेको छ । उनले सुशासनलाई संस्थागत गर्ने, भ्रष्टाचारलाई निषेध गर्ने, सेवा प्रवाहलाई अझ जनमैत्री बनाउने र विकासलाई सबैको पहुँचमा पु¥याउने सङ्कल्प राखेका छन् । गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि भनेकै जनतालाई राज्यको मालिक बनाउनु हो । सङ्घीयता नयाँ अभ्यास भएकाले सुरुआती चरणमा केही संरचनागत चुनौती आउनु स्वाभाविक हो ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›