मुलुकमा केही नभएको जसरी भाष्य निर्माण गर्ने काम हुने गरेको छ, त्यो गलत छ : मुख्यमन्त्री शाह
▸ यस स्टोरीको अंश: सङ्घीय गणतन्त्रको विकल्प छैन : मुख्यमन्त्री शाह
देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयनमा आएको १९ वर्ष भएको छ । २०६२/६३ मा भएको राजनीतिक परिवर्तनको फलस्वरूप नेपाललाई १५ जेठ २०६५ मा संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । यस अवधिमा जनअपेक्षाअनुसारको काम नभइरहँदा भने यो व्यवस्थाप्रति कतिपय कोणबाट बेलाबखत नकारात्मक टीकाटिप्पणी सुनिने गरेका पनि छन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›