कक्षाकोठा नहुँदा टहरामा विद्यार्थी

यस स्टोरीको अंश: सिद्धार्थ बैंकले तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गर्‍यो
www.reportersnepal.com · 1 दिन अघि

मुगुको सोरु गाउँपालिका–७ कि बालसुन्दरी विष्टसहित अधिकांश विद्यार्थी उपयुक्त कोठा नहुँदा जस्ताको टहरोमा पढ्न बाध्य छन् । गाउँपालिकामा रहेको एकमात्र ‘आवासीय विद्यालय’ मा आवश्यक भौतिक पूर्वाधार (कक्षाकोठा) नहुँदा विद्यार्थीहरू कष्टकर रूपमा जस्ताको टहरोमा बसेर पढ्न थालेको वर्षौं भयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू