विद्यालय बगाएपछि खुला चौरमा पढाइ

यस स्टोरीको अंश: हुम्लाको डाँफे आधारभूत विद्यालय बाढीले बगाएपछि खुला चौरमा पठनपाठन
gorkhapatraonline.com · 14 घण्टा अघि

बाढीपहिरोले विद्यालयको भवन भत्काएपछि हुम्लाको चङ्खेली गाउँपालिका–५ स्थित डाँफे आधारभूत विद्यालयका बालबालिका नजिकैको सामुदायिक भवनको खाली चौरमा पढ्न बाध्य छन् । गत जेठ ५ गते हावाहुरीसँगै परेको पानी र बाढीले विद्यालय भवनमा पूर्ण रूपमा क्षति पु¥याएपछि त्यहाँ अध्ययनरत ८० बालबालिकालाई गाउँको सामुदायिक भवनबाट पठनपाठनको व्यवस्था मिलाइएको हो । एक हप्तादेखि खुला आकाशमुनि जोखिममै भए पनि पठनपाठन सञ्चालन भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू