हुरीबतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
▸ यस स्टोरीको अंश: जुम्लामा हुरीबतासले ज्योति माविको छानो उडाएपछि पठनपाठन प्रभावित
जुम्लाको तिला गाउँपालिका–९ मा रहेको ज्योति माध्यमिक विद्यालयको कक्षाकोठा भवनको छानो हुरीबतासले उडाएको छ । जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ । विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणालीसमेत पूर्ण रूपमा नष्ट भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›