गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन आवश्यक छ : प्रधान सेनापति
▸ यस स्टोरीको अंश: प्रधानसेनापति सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई दक्ष, गुणस्तरीय र कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह गरे
प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गरेका छन्। संस्थानको १५औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›