निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

यस स्टोरीको अंश: महाभारत गाउँपालिकाले लगातार तेस्रो पटक शून्य बेरुजु कायम गर्‍यो
www.reportersnepal.com · 1 हप्ता अघि

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका यसवर्ष पनि शून्य बेरुजु पालिका बन्न सफल भएको छ । आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार पालिकामा एक अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो । यसअघिको दुई आवमा पनि निरन्तर शून्य बेरुजु कायम राखेकोमा यो तेस्रोपटक शून्य बेरुजु बनाउन सफल भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू