उद्योग वाणिज्य महासंघ चुनावः वरिष्ठ उपाध्यक्षमा दुई जना भिड्ने
▸ यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई र सुरकृष्ण वैद्य भिड्ने भएका छन् । यसअघि हेमराज ढकालले उम्मेद्वारी दिएपनि उनले संघाईलाई समर्थन गर्दै फिर्ता लिएका छन् । कोषाध्यक्ष पदका लागि मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›