वरिष्ठ उपाध्यक्षमा ४ जना प्रत्याशी, अध्यक्ष र उपाध्यक्ष आमुन्ने सामुन्ने
▸ यस स्टोरीको अंश: आगामी बजेटले निजी लगानी आकर्षित गर्ने अर्थसचिव उपाध्यायको दाबी
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को राजनीतिमा अध्यक्ष अन्जन श्रेष्ठ र उपाध्यक्ष प्रबल जंग पाण्डे आमुन्ने सामुन्ने भएका छन् । यही वैशाखको २२ गते सम्पन्न महासंघको निर्वाचनमा एउटै समूहमा रहेका श्रेष्ठ र पाण्डे आमुन्ने सामुन्ने भएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्ष कसलाई बनाउने भन्ने विवाद चुलिएपछि समूहमा फुटको संकेत देखिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›