खनिज आपूर्ति सुरक्षित गर्न भारत–अमेरिकाबीच ऐतिहासिक सम्झौता
▸ यस स्टोरीको अंश: भारत र अमेरिकाबीच महत्त्वपूर्ण खनिज आपूर्ति सुरक्षित गर्न ऐतिहासिक सम्झौता
भारत र संयुक्त राज्य अमेरिकाले महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्वहरूको आपूर्ति, खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतीय विदेश मन्त्री एस जयशंकरले यसलाई ऐतिहासिक सम्झौताको संज्ञा दिँदै विश्वव्यापी परिदृश्यमा यसको रणनीतिक महत्वमाथि प्रकाश पारेका थिए । यो सम्झौताले खानी, प्रशोधन, प्रर्वदन र सम्बन्धित लगानीलाई सहज बनाउँदै आपूर्ति श्रृङ्खलालाई बलियो बनाउने उद्देश्य राखेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित