यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य (सूचीसहित)
▸ यस स्टोरीको अंश: कालिमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य निर्धारणकालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा प्रतिकिलो रु ९० देखि रु ६०, आलु प्रतिकिलो रु २७ देखि रु २२, प्याज प्रतिकिलो रु ३८, गाजर प्रतिकिलो रु ५५, बन्दा प्रतिकिलो रु ५०, काउली प्रतिकिलो रु ७०, मूला प्रतिकिलो रु २०, भन्टा प्रतिकिलो रु ६५ देखि रु ७०, बोडी प्रतिकिलो रु १००, करेला प्रतिकिलो रु ८०, लौका प्रतिकिलो रु ६०, परवर प्रतिकिलो रु ६०, चिचिन्डो प्रतिकिलो रु ५०, घिरौँला प्रतिकिलो रु ८०, झिगुनी प्रतिकिलो रु ९०, फर्सी प्रतिकिलो रु ६० देखि रु ५०, सखरखण्ड प्रतिकिलो रु ७५, भिन्डी प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›