बजेट : सरकारका ३१ निकाय खारेज गरिने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
www.kathmandupati.com · 12 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका ३१ निकाय खारेज गर्ने जनाएका छन् । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले ६ निकाय मर्ज, ६ निकाय हस्तान्तरण र १८ निकाय पुनःसंरचना गरिने जानकारी दिए । यसबाट सरकारको २० अर्ब रुपैयाँ बचत हुने उनले जनाएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू