मन्त्रिपरिषद्को बैठकले गर्‍याे बजेट स्वीकृत

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
www.kathmandupati.com · 11 घण्टा अघि

सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गर्ने निर्णय गरेको हो । अर्थमन्त्री स्वर्णिम वाग्लेले अब केहि बेरमा संघीय संसद्को संयुक्त सदनमा बजेट पेश गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू