३० वर्ष काम गरेका कर्मचारीलाई अवकाश दिँदै सरकार, आज पेस हुँदैछ २२ खर्बको बजेट
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
सरकारले सरकारी सेवामा ३० वर्ष देखि कार्यरत कर्मचारी वा ५५ वर्ष भएकालाई अवकाश दिने भएको छ । आज अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो घोषणा गर्दैछन् । आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा वाग्लेले बजेट पेस गर्नेछन् । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब बराबरको बजेट सिलिङ तय गरेको थियो । अर्थमन्त्री वाग्लेले भने सिलिङभन्दा बढी बजेट पेस गर्ने तयारी गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›