‘गण्डकी प्रदेशले भौतिक पूर्वधारमा फड्को मारेको छ’
▸ यस स्टोरीको अंश: नेपाली सेनाद्वारा ५० वटा बेलिबृज निर्माण, दुर्गम क्षेत्रमा यातायात पहुँच विस्तार
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वधारमा ठूलो फड्को मारेको दाबी गरेका छन्। बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले चारवर्षे कार्यकाल पूरा गरेको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले प्रदेशभर ९० प्रतिशत भौतिक पूर्वाधार विकास प्रदेश सरकारमार्फत भएको दाबी गरे। प्रदेश सरकारमार्फत थुप्रै महत्त्वपूर्ण काम भए पनि जनतालाई बुझाउन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइ छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित