संसदमा राईको प्रश्न : पीडित जनतासम्म सरकार किन पुगेन ?

यस स्टोरीको अंश: सरकारले सुशासनलाई शीर्ष प्राथमिकतामा राखेको अर्थमन्त्रीको दाबी
www.lokpath.com · 1 हप्ता अघि

प्रतिपक्षी दल श्रमशक्ति पार्टी, नेपालले केन्द्रीय सरकार जनताको पीडामा अनुपस्थित रहेको भन्दै कडा आपत्ति जनाएको छ । पार्टीका सांसद ध्रुवराज राईले गत चैत महिनामा आएको हावाहुरीका कारण भोजपुरमा ६५ वटा घर तथा ८ वटा विद्यालयको छानो उडेको उल्लेख गर्दै यति लामो समय बितिसक्दा पनि पीडितले कुनै राहत नपाएको गुनासो गरे । उनले जनताको दुःख, पीडा र आवाजप्रति सरकार गम्भीर नभएको आरोप लगाए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू