महादेव खोलामा डुबेर बालकको मृत्यु

यस स्टोरीको अंश: बाँकेमा राप्ती नदीमा बाढी तथा डुबानसम्बन्धी कृत्रिम घटना पूर्वतयारी अभ्यास
lokaantar.com · 1 दिन अघि

मेलम्ची नगरपालिका-२ स्याङथान टोलका ११ वर्षीय रोमन तामाङको महादेव खोलामा डुबेर मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू