तालमा डुबेर ११ वर्षीया बालिकाको मृत्यु
▸ यस स्टोरीको अंश: नवलपुरको गैँडाकोटमा पौडी खेल्ने क्रममा ११ वर्षीया बालिकाको तालमा डुबेर मृत्यु
नवलपुरको गैँडाकोट नगरपालिका–४ स्थित भङ्गभङ्गे तालमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीया सजिना थापाको मृत्यु भएको छ । बालिकाको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल चितवन पठाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›